असरल्ल समानता
**********************
बिहानै ...
[ओइलाई झर्ने ]फूलहरु ,
फूलका पत्रपत्रमा टल्कने "शित"
[पनि ]गज्जब हुन्छन नि......
मिठा "सपना"हरु झैँ !
यिनीहरुमा बहुत ठुलो समानता छ(?) -
"केहि समयका पाहुना" ।
[ केहि दिनका फिरन्ते
यायाबर ....
"जिन्दगि"हरु जस्तै जस्तै....... ]