मौनता vs चिच्याहट
*****************
चिच्याउने /कोलाहल मच्चौने "सारौ "हरु बदनामि छ्न ,
तित्रो बास्यो भने सिकारिलाइ सजिलो!
तर ,
परेवाको मीठो, घुर्घुरता अनि शालिनतामा -"शान्ती"!
आखिर;
मौनतामै सम्पुर्णता भेट्नेहरु पनि छन नि है !
………………………………………………………………
रित्तो भाडो रैछ ,धेरै खङ्ग्राङ्ग खुङ्ग्रुङ्ग गर्ने !
अ साच्ची क्यारे !
हामी त ,
सारौ,तित्रो,रित्तो गाग्रो न हौं ……………
किनकी हामी सर्वश्रेष्ठ मानव पो त ।
©siudileep
No comments:
Post a Comment