प्रज्वलित" चकमन्नता"
****************
प्रकाश,ज्योति...
टाढा,धेरै टाढा
तर,
चम्किलो,
अत्ति चम्किलो!..
प्रज्वलित...लगातार....लगातार..
अनेकतामा"सम्पूर्णता"!
मात्र उर्जा,प्रकाश!
अहो।
निशब्द,
र
निस्वाश(?),
चकमन्नता(?) (निस्वाश झैँ तर ,निस्वाश जस्तै !चकमन्नता प्रगाढ चकमन्नता मिठो चकमन्नता प्रज्वलित चकमान्नता ! (?) )
तरंगित !..
मौन .....
मात्र प्रकाश
उर्जा................
ज्योति
अहो !!!
अहो !!
siudileep
जेठ/२०७४
No comments:
Post a Comment