अध्यारा गल्लीमा उज्ज्यालो ज्योति
************************
साघुरा,घुमाउरा
अन्धकार"गल्लिहरु"
भौतारिदै"केहि खोज्दै" .......
भेटायो(?)
भेट्यो!
सायद
! उसलाई नै खोजेथे(?)
"केहिले"नै(दिब्य प्रकाश,भ्रभराउदो ज्योति).....
"केहि"भेटेपछि,
चम्कियो सब
चम्किए अध्यारा गल्लि पनि
र ,
चम्कियो"आत्मा" (?)
...
आखिर चम्क्याथ्यो
"प्रकाश"पहिले नै ....
तर
भेट्यो उसले...(?भेट्यायो "उसले"(?) .."उसलाई"(?) ) ।
No comments:
Post a Comment