बर्बराहट
बर्बराहट
****************
"मैनबत्ति आफु जलि
उज्यालो छर्छ"
[बहुत सुन्या,पढ्या वाक्य हो"कत्रो महानता"मैनबत्तिको भन्दै]
तर..
[कहिलेकाही
सोचिटोपल्दा-]
[मैनबत्तीले]
"तथाकथित मैन"[लाई]पगाली[प्रयोगगर्दै]
उज्यालिएको पो त
[हाम्लाई साक्षी राख्दै[प्रयोगगर्दै]
"पुतली"जो आकर्षित गर्नुछ
र
जलाउनु छ/समाहित गर्नुछ आफुमा]
No comments:
Post a Comment