धरातल
***********
लात सहदै चढायो
टापुमा
र , हेर्यो उसको प्रफुल्लता..
चुपचाप चुपचाप, !
पुन: प्रतीक्षामा
उसकै लातको .....!
उसको अहमता बचाई
सुरक्षित अबतरण गराउनु छदै छ
आफु बिर्साई ,/
बिर्सी !
[किनकि ,
अहमता बचाइदिनु छ
उसको....अन्यको...!
बन्नुछ-
"फगत भुलिएको/
बिर्सिएको सिढी"]
धरातल को सम्झियोस? ।
No comments:
Post a Comment