हिड्ने मान्छे लड्छ
(Move to ...)
Home
▼
Thursday, March 23, 2017
शासक
शासक
……………………………………
एउटा कुर्सी कम राखि
डौड्न नसक्नेलाई पनि सहभागी गराइ,
खेलाइरहेछौ"म्युजिकल चिएर"खेल !
अनि, उसैलाइ प्रश्न गर्छौ - भुइँमा किन बस्या ??
हासौ कि रोउँ?
तिम्रो"दया,माया,ममता "देखेर ?
©siudileep
2 comments:
Unknown
March 26, 2017 at 8:58 PM
hahahah hasaais
Reply
Delete
Replies
अनिच्च
April 2, 2017 at 9:01 AM
हास्नु स्वास्थ्यको लागि पनि फाइदाजनक हो रेन्त :)
Delete
Replies
Reply
Reply
Add comment
Load more...
‹
›
Home
View web version
hahahah hasaais
ReplyDeleteहास्नु स्वास्थ्यको लागि पनि फाइदाजनक हो रेन्त :)
Delete