▼
Saturday, May 6, 2017
रङ्गमन्चबाट गुप्तवास (गुप्तवासकि नबोदिता)नियाल्दा
रङ्गमन्चबाट गुप्तवास (गुप्तवासकि नबोदिता )नियाल्दा
**********************************************
प्रिय,
नबोदिता(अनबोदिता,अनामिका ,बिनामिका जे पनि हुन सक्छ.....)
तिम्लाइ याद छैन है ?!
र,
मलाइ चै याद छ !
त्यो दुर्घटना नभयर सुनोयोजित (?)
रचित घटना थियो!
तिम्लाइ याद होस पनि कसरी
जबकी,
रचित घटना मान्न तयार छैनौ
दुर्घटना नै हो भन्छौ !
किनकी ,
रचित घटनाको योजनाकार मध्य एक तिमी पनि हौ!
भेट भयो भने ………
याद होला?
स्विकार्न पर्ला रचित घटना भन्ने डर नपाल है !
त्यही भयले (?)
गुप्तवासको "गुप्तबास" है?
निर्धक्क बस,!
संरारले हेर्ने र
संरार देख्ने "गुप्तवास "मै ।
म चै ,
रचित घटना याद गर्दै रङ्गमन्च मै छु !!!
(नबोदिता को डायरी तर डायरी लेख्ने नबोदिता नभै "उ" हो ! "परिस्थितीजन्य बेस्या" (त्यसो त यो रचित घटना सबै ढोङ्गि पुरुषकै हुन तर रचित घटनाको योजनाकार,पात्र आफू हुदा हुदै "नबोदिता" तिरै तेर्साउछदै छ!उ चै निरीह छ ढोङ्गको अगाडि र भन्दिन्छे दुर्घटना हो तर त्यही दुर्घटना नमानी तेस्तै रचित घटना को पात्र उस्लाइ नै मान्दै घटनाहरु निरन्तर दोर्याउन चाहन्छ "उ" )
©siudileep
No comments:
Post a Comment