शंखेकिरा मानिस र चरा
********
साच्ची !
शङ्खेकिरा घस्रेको देख्दा,
र हेर्दा .....
पट्यार लाग्दो छैन त ! उस्को जिन्दकी ?-
हामी/म सोच्छौ/सोच्दा हौँ ।……
उ पनि त सोच्दो हो (?) -
"सधैको दौडधुप उफ् !,
कति पट्यार लाग्दो,
निरस मान्छेको जिन्दकी" ।........
__________________
स्वतन्त्र उड्ने,
चरा हेर्दै सोच्छौ -
वाओ ! चरा झै स्वतन्त्र हुन / उड्न पाए !?!
चरा सोच्दो हो (?) -
"मान्छे झै स्वतन्त्र हिड्न पाए " !
[उड्दा त चिलहरु....,
अनि तेस्तै डरलाग्दा
मट्याङ्ग्रा तैनाथ छन आक्रमण गर्न …………] ।
©siudileep
No comments:
Post a Comment