जिन्न्दगी जस्तै चप्पल/जुत्ता
चप्पल /जुत्ता जस्तै जिन्दगी ……!
*************
कहिलेकाही,
दौड्न/हिड्न साथ दिने जुत्ता/चप्पल,
यात्रा बिचमै च्यातिएर
सहरा भैदिनुको सट्टा "घाँडो"
भैदिएपछि !
न "फ्याक्नु न बोक्नु " का जस्तै केही
सम्बन्ध,
बिचार,
सपना,
योजनाहरु,
अनि अरु अरु धेरै अरु "हरु"………!
र, "जि ~~न् नकि (?) जिन्नकी,जिन्दगी "नै यस्तै यस्तै र
यात्रा`रत यात्रु बाँकि "जिन्दगी"……………(?)
पनि,दुरुस्तै त्यही चप्पल/जुत्ता जस्तै ।
©siudileep
राती१०बजे ।
जेठ/२०७४ ।
No comments:
Post a Comment