Monday, June 5, 2017
जिन्न्दगी जस्तै चप्पल/जुत्ता , - चप्पल /जुत्ता जस्तै जिन्दगी ……!
जिन्न्दगी जस्तै चप्पल/जुत्ता
चप्पल /जुत्ता जस्तै जिन्दगी ……!
*************
कहिलेकाही,
दौड्न/हिड्न साथ दिने जुत्ता/चप्पल,
यात्रा बिचमै च्यातिएर सहरा भैदिनुको सट्टा "घाँडो"
भैदिएपछि !
न "फ्याक्नु न बोक्नु " का जस्तै केही
सम्बन्ध,
बिचार,
सपना,
योजनाहरु,
अनि अरु अरु धेरै अरु "हरु"………!
र, "जि ~~न् नकि (?) जिन्नकी,जिन्दगी "नै यस्तै यस्तै र
यात्रा`रत यात्रु बाँकि "जिन्दगी"……………(?)
पनि,दुरुस्तै त्यही चप्पल/जुत्ता जस्तै ।
©siudileep
राती१०बजे ।
जेठ/२०७४ ।
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...

No comments:
Post a Comment