"दक्षप्रजापति " र टाउको( !)अस्लिल (अ)समानता !
*******************************************
हो !
मिलाउनु ,मिल्नु ,मिलाउने प्रयास गर्नु
राम्रो कुरा हो,
राम्रो भन्दा अझै
धेरै राम्रो कुरा हो ।
तर ...
"दक्षप्रजापतिको शिर "टाइपको
मिला
ई खास अर्थ छ र ?
दुवै पक्षमा केहि समानता/असमानतामा
समायोजन,
अर्थात सहिष्णुता(?)
स्वीकार्य बिनाको ? ! ।
झन् कुरुपता,
असहिष्णुता,
दुर्गन्धता,
मात्र थप्नु भन्दा
आ-आफ्नै बिशेषता सहित
आफू "आफू" हुनु गजब हैन र ? !
-siudileep
...
No comments:
Post a Comment