बाकि के नै छ र ? नंगिनु ।
**********************
म /तिमि/हामी
आफै आफै नाङ्गिएकै छौ ...
नाङ्गिन बाकि छ भने (बहुत दुर्लभ कुरा हो बाकि हुनु अरुलाई नङ्यझै गरि आफै पूर्ण नि:बस्त्र भैसक्या छौ!)
नङ्याऔं एक अर्कालाई।...
**************************
चिथरौ बेस्सरी!
हो बेस्सरी !!
किनकि ,
आफै नाङ्गिसकेका हामि
यसैका लागि लाएक छौ सायद ! ................
No comments:
Post a Comment