▼
Friday, July 28, 2017
वाओ !कत्रो महानता ।
वाओ ! कत्रो महानता ।
***********************
सुर्यको कति ठुलो आत्मबिस्वास ,
भविष्य प्रति !
"यहि ठाउमा "
फेरी "अर्कोठाउबाट" झुल्किन्छु भन्ने !
त्यसैले त अस्ताउदा पनि उस्तै बिचित्रता संग
आउदा/झुल्किदा भन्दा
झन् झन् विचित्रतासंग
अस्ताउदै जादा झन् सुनौलो
बिदाइ हेर्नेलाइ लालायित पार्दै
झुल्किदा जस्तै "सुनौलो"
जादा झन् "सुनौलो "।
कति ठुलो "त्याग"
आउदा जत्तिकै
अझै बढी
बिदाइ गर्नेहरुको जादा उत्सब ।
कति ठुलो महानता ( sunrise ,photo:google )
हो ! कति ठुलो
महानता।
कति ठुलो स्वीकारोक्ति
आउदा भन्दा जादा झन् "सुनोलो( ?)भयर जानु "
आयपछि जानै पर्छ भन्ने,
र त झन् झन् मुस्कुराउदै जान्छ ।
र ,
कति दुरदर्शी -
जादा मुस्कुराउदै/"सुनौलो हुदै "?
भविष्य सुनौलोको संकेत गर्दै डुब्नु ।......
(sunset, photo:google)


No comments:
Post a Comment