Monday, July 24, 2017

"सेतो" रंगाई "रातो" क्रान्ति(?)

    
              "सेतो" रंगाई "रातो" क्रान्ति(?)
           ***************************



"सेता परेवाकोहरु" स्वतन्त्र उड्दै गर्दा,
ढुकी बस्ने "चिल हरुले" झम्टेर
रगताम्मे बनाइदिदा
"सेतो"बाट "रातो" रङमा
बदलिनुलाई तिमि "क्रान्ती" भन्छौ !
र ,त मित्र
बाटो ,
चोक र
नजरबाटै तर्केर हिड्न मन लाग्छ ।







siudileep
०७४/असार

No comments:

Post a Comment