हामी भ्रमका भुक्तभोगि( ?) !
**********************
मलाइ "भ्रम" हरु मनपर्छ,
अत्ति प्रिय लाग्छ ।
किनकि,
"भ्रमहरु" दैनिकी हुन (?) ।
जस्तो कि-
"उदाउदो"
"अस्ताउदो "
सुर्य …(? ) गजब लाग्छ,
मन पर्छ ।
अर्थात
"भ्रम" गजब लाग्छ ।
भ्रम प्रिय लाग्छ ।
[घाम /सुर्य उदाउनु ,अस्ताउनु
हाम्रा " मिठा भ्रम " हैनन र ? ]
© siudileep
२०७४/साउन [फोटो:- script peedus ]
No comments:
Post a Comment