Wednesday, August 2, 2017

उत्सब मनाइदिने " भिड" ! " आफ्नो "लागि " आफु" बिना !


   

                उत्सब मनाइदिने "भिड" !  "आफ्नो "लागि " आफु" बिना
************************************************


कोर"सलाई"

झोस"आगो"
 किरिङ् मिरिङ्……किरिङ्ग मिरिङ्ग
  कि ~रि~ङ्ग ,मि~रिङ्ग..
सल्बलाउने
"आफ्ना"सपनाहरुलाई
नकी
"उनीहरुका"।
साक्षी
हो
साक्षी
बस्ने जमात,
लाम लाग्छन
उत्सब मनाउन  ।
("उनुर्का " सपना अन्सार जिइदिने हो भने लागातार "आफ्नो "बाहेक "उनुर्को "उत्सबै उत्सबको कमि हुदैन ! "आफ्ना" सपना जलाउदा साक्षी बस्दिने हरुको ! ! )




©siudileep
असार/०७४

No comments:

Post a Comment