Saturday, December 16, 2017

अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र"



अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र"
************************************

असरल्ल छिरलिएका
 "अक्षर"का थुप्रोका जोडजाड बाटको
"रचना"[कहिले गजब कहिले झुर]
अनि हुरीले एकोहोरो फर्फराई दिने "केहि बिसेस(?)भाको पत्रिका"
मिलाउदै पढ्दै
[सम्हाल्दै पढ्दै,फेरी भताभुंगका अनगिन्ति"चक्र"!सम्हाल्दै पढ़दैका"चक्र"!न छोडिने पढ्न नछोड्छ बिथोलिदीन]

{जिन्दगी... "चक्रचक्र"..}।

No comments:

Post a Comment