Saturday, December 16, 2017

"कोमा"मा विचार

"कोमा"मा विचार
***********************

बिचारहरु,
"बिस्कुन"झै छिरल्दिने हो भने
चोक,गल्लि अन्य गुप्त ठाउ समेतले नपुगी मन्दिर[मस्जिद,चर्च...]देबालय... (र,अन्य"लय"हरुमा..गुन्जीदै[अराजक हल्लामा(?)] ) पवित्र"टुडाल"हरु समेतमा सबै ठाउ ढाकिनेगरी टुडालका समेत स्प्नन भंग हुनेगरी फैलिन्थे! तर "विचार"हरु "अरुद्वारा" कैद छन"कोमामा"

No comments:

Post a Comment