Friday, February 16, 2018
असरल्ल समानता
असरल्ल समानता
**********************
बिहानै ... [ओइलाई झर्ने ]फूलहरु , फूलका पत्रपत्रमा टल्कने "शित" [पनि ]गज्जब हुन्छन नि...... मिठा "सपना"हरु झैँ !
यिनीहरुमा बहुत ठुलो समानता छ(?) - "केहि समयका पाहुना" । [ केहि दिनका फिरन्ते यायाबर ....
"जिन्दगि"हरु जस्तै जस्तै....... ]
Subscribe to:
Posts (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...