सत्य (?) [स्वतन्त्रता ] छाडी भ्रामक स्वतन्त्रता (?) तिर ....
सत्य [स्वतन्त्रता ]छाडी -भ्रामक स्वतन्त्रता तिर ...
*****************************************
रुख संग सामिप्यता तोडी
"स्वतन्त्रता" को भ्रम
उड्दा उड्दै
अनकन्टार खोचमा
झरेपछि
[पातलाई ] स्वतन्त्रता /सामिप्यता /आत्मियता
छोडी
जन्जिरता संगै बिलिनता पो हो रहेछ
को बोध हुने भए?
किन छुट्थ्यो
होला र
रुख बाट[ पात ]?
[आफु
चिन्नु पो बोध!
आफु [बोध] कै
खोजि मा सकिने पात जस्तै
जिन्दकी ]
No comments:
Post a Comment