"शव" चित्कार
"शव" चित्कार
****
जलाएर सक्किएपछी
आखिर फर्किने "उही दिनचर्या" हो !
त्यसैले
[एकछिनलाइ मात्र
एकछिनलाइ ]
जीवन दर्सन सहितका
अलाप बन्द गर
नसुआउदो
ताल नमिल्या "झुर एक्टिंग"
मलाई बिरक्त्त लाइसक्यो...[तिम्रो छटपटी]
जल्न त देउ
मज्जाले...
कति हतारो
कमसेकम नबिथोली [नगिजोली]
जल्न त देउ..।
No comments:
Post a Comment