हिड्ने मान्छे लड्छ
(Move to ...)
Home
▼
Thursday, September 26, 2019
परिबन्ध
परिबन्ध
-------
पुच्छरमा रसि बाधेर उडेको
घामकीरी !
उड्न त उडिरहेछ…
तर
पुच्छर अर्कैको हातमा सुम्पेर ।
न चुटाउन सकिने रसि
न चुटाउन सक्ने आफ्नै पुच्छरको
परिबन्धमा ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment