Thursday, September 26, 2019

हतारो


  हतारो
---------

एक्कैछिन त खेल्नु नि
बिहानका कलिला किरणहरू
बहदै गरेको नदीको पानीसङ्ग !

क्षणिक
'मनोरम स्पर्शैमै'
कत्ति हतारो 'दुबैलाइ'
बगिरहन………

No comments:

Post a Comment