पैताला र डोब
*
पैतालाहरुले
ढुङ्गामा असहज मान्लान
किनकी
उस्लाइ बनाउनु छ पैतालाका डोब ।
ढुंगा
पैतालाहरुका फुर्क्याइहरुमै
फुर्किदैन र टास्न तयार भैदिन्न ती डोबहरु ।
उ खोज्दो हो - क्षणिक स्पर्श भन्दा
लगातारको 'आत्मिक स्पर्श' बन्ने गरी -
गाढा चिन्हहरु ………
No comments:
Post a Comment