▼

Saturday, April 25, 2020

उडान

  उडान
    *


उडान भर्ने गरी
पखेटा हाले पो गजब ।

बत्तिमै होमिएर सकिने
प्वाँख त किन हाल्नु हौ ……

No comments:

Post a Comment