हिड्ने मान्छे लड्छ
(Move to ...)
Home
▼
Saturday, April 25, 2020
प्रकाश नपर्ने ओसेपहरु
गज्याङ् गुजुङ्ग बक्र रेखाहरु
सिधा हुन्छन होला कहिले ?
प्रकाशहरुको स्पर्श विनाका
ओसहरु,
अलिकती प्रकाश छिरे
उज्यालिन्थे होला ।
गज्याङगुजुङ बक्रताहरु
प्रकाश छिर्नेगरी -
सिधा होलान कहिले ? !
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment