Saturday, April 25, 2020

झरेको फूल


       झरेको फूल
            *


सिमल फूल !

कसैबाट चुडिनका जोखिमबाट
टाढा ।

कसैबाट चुडिनु भन्दा-
आफै झर्नु बेस ।



फोटो -बिपिन ज्ञवाली 

No comments:

Post a Comment