Friday, May 22, 2020

स्मृति




 स्मृति
   **

कुनै कुनै
जुन महत्व बिहिन ठानिएका
कतै कतै 'एक्लिएका चिजहरु' !
ति संग गाँसिएका स्मृतिहरुले
बहुमुल्य भैदिन्छन ।

देखेनौ के ?
वनैभरी फल्दै झर्ने -  स्मृति संगालेका
'स्मृतिका बहुमुल्य अतितहरु' ? ।





[ 📷️ © स्क्रीप्ट  ]

No comments:

Post a Comment