Tuesday, July 9, 2024

मोनोलग

  मोनोलग

     -



किन - किन झर्दै गरेका पात


उड्दै गरेका कणहरुसमेत

रुष्ट रुष्ट रुष्ट लाग्छन्

उडाउदै गरेको हावासङ्ग  ।


उडिरहदा -

आफ्ना अनिश्चितताले भरिएका भय बोकिरहे जस्ता ।


No comments:

Post a Comment