Sunday, November 4, 2018
काँडा फूल हामी
काँडासंग गुनासो किन ? फूलहरु,
काँडाहरुकै बिचमा शालीन मुस्कुराईराछन त । काँडा, बिझाउने भए , फूललाइ बिझाउथे !
[र , फूलहरु फुल्दैनथे .......]
Wednesday, October 10, 2018
बदलाब
बदलाब
***************
पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !
प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !
अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...
***************
पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !
प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !
अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...
प्रिय 'भिडहरु'
धरातल
धरातल
************
बाफिएर उड्दै ,
बनेपनि 'बादल' छोडेर 'धरातल' !
आखिर ,
बर्षिनै पर्छ केरे !
["आपसमै ठोक्किएरै" ]
'यथार्थतामा ' ।
Sunday, July 22, 2018
धरातल
धरातल
***********
लात सहदै चढायो टापुमा र , हेर्यो उसको प्रफुल्लता.. चुपचाप चुपचाप, ! पुन: प्रतीक्षामा उसकै लातको .....! उसको अहमता बचाई सुरक्षित अबतरण गराउनु छदै छ आफु बिर्साई ,/ बिर्सी ! [किनकि , अहमता बचाइदिनु छ उसको....अन्यको...! बन्नुछ- "फगत भुलिएको/ बिर्सिएको सिढी"] धरातल को सम्झियोस? ।

शोषक र शोषित
शोषक र शोषित
***************
मैनबत्ति शोषित हो…… "म " शोषक ! आफ्नो "तथाकथित जन्मोत्सवको" नाममा उज्योलो छर्ने साधनको नाजायज हत्यारा ……… ! गड्डगडाहट तालीसंगैका श्वासहरुबाट [क्यान्डल दीप ] निभाइहरु………।
***************
मैनबत्ति शोषित हो…… "म " शोषक ! आफ्नो "तथाकथित जन्मोत्सवको" नाममा उज्योलो छर्ने साधनको नाजायज हत्यारा ……… ! गड्डगडाहट तालीसंगैका श्वासहरुबाट [क्यान्डल दीप ] निभाइहरु………।
Tuesday, July 17, 2018
सलाई , सम्बन्ध , जिन्दगी र अन्य....(?)
Subscribe to:
Posts (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...