Monday, June 12, 2017
शब्दका हत्यारा
शब्दका "हत्यारा"
***************
तर्कको लागि"तर्क"(?)..!
कुतर्कको लागि"कुतर्क"(?)...!
...........................................
संसारकै सबैभन्दा -
हिंस्रक,खतरनाक"तत्व"म/हामी
शब्दहरुको निर्मम अत्याचारी …! ।
.............................
बहस,छलफलका
"तार्किक" शब्द पो स्लिल...
अन्य
अस्लिल.......।
त्यसैले हामि/म
शब्दका हत्यारा, अत्याचारी .......
siudileep
चैत्र /२०७३
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment