आखिर जलेर हुने "फगत खरानी" नै हो केरे !
*********************************************
एकैछिन....
जति "जले"[झैँ गरे]पनि
"खरानी" हुनै पर्छ केरे ।
"खरानी" हुनलाई
"जल्नै" पर्छ मित्र ।
आखिर "जलेर"
हुने "फगत खरानी" नै हो केरे !
[खरानी हुनलाई जल्नै परेपछि र
जलेपछि "फगत खरानी" हुनलाई,
[आफ्नै अस्थित्व समेत गुमाई सकेपछी { "फगत अस्थित्वहिन खरानी "} ]
किन जल्नु मित्र ? ......] ।
No comments:
Post a Comment