Saturday, December 16, 2017
आखिर जलेर हुने "फगत खरानी" नै हो केरे !
आखिर जलेर हुने "फगत खरानी" नै हो केरे !
*********************************************
एकैछिन....
जति "जले"[झैँ गरे]पनि
"खरानी" हुनै पर्छ केरे ।
"खरानी" हुनलाई "जल्नै" पर्छ मित्र ।
आखिर "जलेर"
हुने "फगत खरानी" नै हो केरे ! [खरानी हुनलाई जल्नै परेपछि र जलेपछि "फगत खरानी" हुनलाई,
[आफ्नै अस्थित्व समेत गुमाई सकेपछी { "फगत अस्थित्वहिन खरानी "} ]
किन जल्नु मित्र ? ......] ।
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...

No comments:
Post a Comment