देखिने भ्रम
*************
"रक्सि" भट्टीमा बसेर,
"रक्सि खाने((पिउने )" गिलासमै
"चिया" खायो (पियो )भने...
रक्सि हुन्छ,
हो मित्र !
त्यो रक्सि नै हुन्छ(?)
देख्नेका नजरमा ।
त्यसैले,
[तिम्ले /हाम्ले/मैले ]देखेका सबै "भ्रम"
"सत्य" नहुन सक्छन/हुदैनन।
र,
सबै सत्यहरु,
नदेखिन सक्छन/देखिदैनन,
["अप्रदर्शित" तर "पारदर्शित"{पनि}हुन्छन] ।
सत्यहरु....
आफ्नो
सुबिधाको लागि
आफै
"निर्माण" गरिने साधन न हुन
[कहिलेकाही/प्राय:जसो/लगभग जसो /सधै जसो....]
Tuesday, December 19, 2017
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment