Thursday, August 22, 2019

शान्ति vs निद्रा



शान्ति vs निद्रा
    --------------


नबजाउनु मलाई !
'शान्ती' खल्बलिन्छ
[र उड्छ ………]।

शान्ती खल्बल्याई
ब्युझाउनु कस्लाई छ र?

न ब्युझन्छौ - 'तिमी' !
न ब्युझन्छ - 'भित्रको कैद मुर्ती' ।

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...