Thursday, September 26, 2019

भार


 भार
-----

तिखा किल्लाहरू
खपेकै छ- 'भित्तो'
थेग्ला कति नै बिचरा ?……

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...