Friday, May 22, 2020

गुँड र चरा

हटाइदिएर बास
सुन्न चाहने चिरबिर चिरबिर ।

बस्ने ठाउँ बिना -
बास खोजोस कि
गाओस गीत?

नभत्काइदिए पुग्छ गुँड
र , नखल्बल्याइ दिए पुग्छ - उस्को स्वतन्त्रता ।

उ आफै खोज्छ आफ्नो बास
र बनाउछ आफ्नो गुँड आफै !
अनि गाउँछ - सुमधुर गीत ।……



No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...