एकैछिन अघि त छोडी उडेका हुन् हाँगालाई
ओइलाएका कत्ती छिटो ती पातहरू।
अब जति छिटो सुक्दै-सुक्दै गयो
उती छिटो -छिटो
आफुमाथीका यात्रुका पाईलाले पुर्याउछन् सन्देश
छुटेका हाँगाहरुलाई ।
पलाउदैका नयाँ पालुवाहरूलाई ।
एकैछिन अघि त छोडी उडेका हुन् हाँगालाई
ओइलाएका कत्ती छिटो ती पातहरू।
अब जति छिटो सुक्दै-सुक्दै गयो
उती छिटो -छिटो
आफुमाथीका यात्रुका पाईलाले पुर्याउछन् सन्देश
छुटेका हाँगाहरुलाई ।
पलाउदैका नयाँ पालुवाहरूलाई ।
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...