बुद्द,परेवा र एक थान सपना
---------------------------
रगत लतपतिएको कुरुप
बुद्दको मुर्ति देखाउदै,
हड्बडाउदै भाइ चिच्यायो -
दा~~जु....दा~~जु...
परेवाको मासु गज्जब मीठो हुदो रैछ!
अचानो भेटेन मुर्तीले काम चलाय।
भाइ !
मेरो मन, मस्तिष्क "बिचलित,अशान्त,बिकृत "कि तेरो?
कि देशै?..
कि सन्सारै ?..
कि मात्र मेरो स्प्न ?.........
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment