मोनोलग
-
किन - किन झर्दै गरेका पात
उड्दै गरेका कणहरुसमेत
रुष्ट रुष्ट रुष्ट लाग्छन्
उडाउदै गरेको हावासङ्ग ।
उडिरहदा -
आफ्ना अनिश्चितताले भरिएका भय बोकिरहे जस्ता ।
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
No comments:
Post a Comment