Wednesday, May 23, 2018
सत्य (?) [स्वतन्त्रता ] छाडी भ्रामक स्वतन्त्रता (?) तिर ....
सत्य [स्वतन्त्रता ]छाडी -भ्रामक स्वतन्त्रता तिर ...
*****************************************
रुख संग सामिप्यता तोडी "स्वतन्त्रता" को भ्रम उड्दा उड्दै अनकन्टार खोचमा झरेपछि [पातलाई ] स्वतन्त्रता /सामिप्यता /आत्मियता छोडी जन्जिरता संगै बिलिनता पो हो रहेछ को बोध हुने भए? किन छुट्थ्यो होला र रुख बाट[ पात ]? [आफु चिन्नु पो बोध! आफु [बोध] कै खोजि मा सकिने पात जस्तै जिन्दकी ]
[२ टुक्रा ] रित्ताई/रित्तिनु
[ २ टुक्रा ] रित्ताइ /रित्तिनु
*********************
[कहिले काही ] "रित्तिनु" ...... "सकिनु/ सिद्दिनु" नभै [नहुन सक्छ /हुदै हैन ] फेरी भरिनु अघिको खालीपन पनि त हुन सक्छ ! [पुरानो पछी ,नौलो फेराइ अघिको विश्रान्ति ]......! [रुखले पात फेर्नु जस्तै ..........को रित्तिनु नकी सिद्दिनु ।]
----------------------
मुक्त हुनुछ "सयौ" [बेढंगी] रंगबाट... हुनुछ "खालिखालि" रंगहिन... (रंगहिन हुनु बेरंगी हुनु [मात्रै पनि त] हैन ) आफुले चाहे जस्तो रंगले रङ्गीन, सादा हुनु [पनि त ] हो। [रंगिनु अघिको सादा पन/चाहे जस्तो रङ्गले रंगिनु अघिको तैयारी]... जस्तो - रुखमा नया पात पलाउनु अघिको खाली/ सादा ।
*********************
[कहिले काही ] "रित्तिनु" ...... "सकिनु/ सिद्दिनु" नभै [नहुन सक्छ /हुदै हैन ] फेरी भरिनु अघिको खालीपन पनि त हुन सक्छ ! [पुरानो पछी ,नौलो फेराइ अघिको विश्रान्ति ]......! [रुखले पात फेर्नु जस्तै ..........को रित्तिनु नकी सिद्दिनु ।]
----------------------
मुक्त हुनुछ "सयौ" [बेढंगी] रंगबाट... हुनुछ "खालिखालि" रंगहिन... (रंगहिन हुनु बेरंगी हुनु [मात्रै पनि त] हैन ) आफुले चाहे जस्तो रंगले रङ्गीन, सादा हुनु [पनि त ] हो। [रंगिनु अघिको सादा पन/चाहे जस्तो रङ्गले रंगिनु अघिको तैयारी]... जस्तो - रुखमा नया पात पलाउनु अघिको खाली/ सादा ।
"शव" चित्कार
"शव" चित्कार **** जलाएर सक्किएपछी आखिर फर्किने "उही दिनचर्या" हो ! त्यसैले [एकछिनलाइ मात्र एकछिनलाइ ] जीवन दर्सन सहितका अलाप बन्द गर नसुआउदो ताल नमिल्या "झुर एक्टिंग" मलाई बिरक्त्त लाइसक्यो...[तिम्रो छटपटी] जल्न त देउ मज्जाले... कति हतारो कमसेकम नबिथोली [नगिजोली] जल्न त देउ..।
उचाई
उचाई
*********
"एक्लै हुनु"
"एक्लिनु" [पनि त ] हैन !
[कहिलेकाही ,
"चौतारो "
बनी "शितल/बिश्राम" दिनु ]
र ,
भिड भन्दा पर
धेरै पर ....टाढा टाढाबाट....
धेरै टाढा टाढा
धेरै टाढा धेरै पर पर .....
र ,
परैबाट
प~~~~र को
भिड निर्धक्क नियाल्नु [पनि त ] हो ।

Tuesday, May 15, 2018
काँडाहरु ...

काँडाहरु
**************
प्रिय मित्र !
सिउड़ीको "काडा",
तिम्ला/हाम्ला हो,
भार [ ...जस्तो लाग्ने देख्दा]
न कि सिउडीलाइ !
अनि,
तिम्ला/हाम्ला हो बिझ्ने
न कि सिउडीलाइ !
"सिउडी" त बाच्ने आधार हो ["उसको काडा"]
[र
हो रक्षक...
अर्थात संरक्षक !
अनि ,
उसकै अभिन्न "अंग"]
--------------------------
फूलहरु "सुन्दर" हुन्छन.....
तर,
काडाहरु "झन् बढी सुन्दर हुन्छन" [ "फूल भन्दा सुन्दर" हुन्छन !]
सुन्दरताको रक्षक
कसरि असुन्दर [कुरूप ]हुन सक्छ ?..........
तर,
काडाहरु "झन् बढी सुन्दर हुन्छन" [ "फूल भन्दा सुन्दर" हुन्छन !]
सुन्दरताको रक्षक
कसरि असुन्दर [कुरूप ]हुन सक्छ ?..........
फूल पाहुना न हो
केहि समयको
फूल फुलाउनेहरुको [रुख/बोटको ]
साथ नछाड्ने त काडा पो त
फेरी पाहुना आगमनसम्म्मै !
र,कालान्तर.... सम्मै पनि
सुन्दरता फूलाउनेको साथ नछाडी
सुन्दरताको
र ,सुन्दरता फूलाउनेको रक्षक
"स्थायी" काडा,
अस्थायी "फूल" भन्दा
सुन्दर हुदैन र ?
केहि समयको
फूल फुलाउनेहरुको [रुख/बोटको ]
साथ नछाड्ने त काडा पो त
फेरी पाहुना आगमनसम्म्मै !
र,कालान्तर.... सम्मै पनि
सुन्दरता फूलाउनेको साथ नछाडी
सुन्दरताको
र ,सुन्दरता फूलाउनेको रक्षक
"स्थायी" काडा,
अस्थायी "फूल" भन्दा
सुन्दर हुदैन र ?
फूल र मुस्कान / बेअर्थी मिलन [ बेढंगी बर्बराहट आत्मालाप ]
फूल र मुस्कान /
बेअर्थी मिलन
[ बेढंगी बर्बराहट आत्मालाप ]
***********************
बेअर्थी मिलन
[ बेढंगी बर्बराहट आत्मालाप ]
***********************
"फूल मुस्कुराइरहेथ्यो" ......
मुस्कुराउन छोड्या त
तिम्रो हातमा परेपछि न हो
"तिमि मुस्कुराउदै"....
जब छुटाईदियौ साथ
बगैचा/काण्ड/पात/काडासंग !
र,
गुमाइदियौ उसको
निजित्व/आफ्नोत्व !
मुस्कुराउन छोड्या त
तिम्रो हातमा परेपछि न हो
"तिमि मुस्कुराउदै"....
जब छुटाईदियौ साथ
बगैचा/काण्ड/पात/काडासंग !
र,
गुमाइदियौ उसको
निजित्व/आफ्नोत्व !
अनि,
त्यसपछि
तिमि मुस्कुराएको छौ त ?,
ओइलाएपछि पनि फूल ?
आखिर केहि छिनमै
ओइलाउछ/ओइलायो फूल
त्यसपछि पनि बच्यो त
तिम्रो मुस्कान?...
न बच्छ/बच्यो
तिम्रो मुस्कान
न बच्छ/बच्यो
उस्को [फूलको] नै ....
बच्छ केवल "ओइलिएको"
फिक्का फिक्का
फिक्कापन ।
--------------------------------------------------
त्यसपछि
तिमि मुस्कुराएको छौ त ?,
ओइलाएपछि पनि फूल ?
आखिर केहि छिनमै
ओइलाउछ/ओइलायो फूल
त्यसपछि पनि बच्यो त
तिम्रो मुस्कान?...
न बच्छ/बच्यो
तिम्रो मुस्कान
न बच्छ/बच्यो
उस्को [फूलको] नै ....
बच्छ केवल "ओइलिएको"
फिक्का फिक्का
फिक्कापन ।
--------------------------------------------------
नभेटे पनि
एक अर्कालाई,
मुस्कुराइरकै छन फूल
फरक फरक बोट
फरक फरक हाँगामै ......
मुस्कुराउन छाड्या त
भेटेपछि हो
[भेटाइदिए पछि ]
यौटै मालामा .....................
एक अर्कालाई,
मुस्कुराइरकै छन फूल
फरक फरक बोट
फरक फरक हाँगामै ......
मुस्कुराउन छाड्या त
भेटेपछि हो
[भेटाइदिए पछि ]
यौटै मालामा .....................
[ मिलाएकै बखत देखि
ओइलाउन सुरु गर्या हुन् ]
ओइलाउन सुरु गर्या हुन् ]
© siudileep
[D-leep Gyawali ]
"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु
"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु
***********************************
***********************************
तिमि मान / या नमान ...
तिम्ले,
"फूल फुलाउनु" [बगैचा बनाउनु]
फूलको माया लागेर हैन
[मोहित भएर मात्र हो ]
[हत्या गर्न ] निमोठ्न हो !
"फूल फुलाउनु" [बगैचा बनाउनु]
फूलको माया लागेर हैन
[मोहित भएर मात्र हो ]
[हत्या गर्न ] निमोठ्न हो !
फूलको लागि"बगैचा [नै] चाहिन्छ,/ फूल फूलाएको"....
यी यस्ता यस्तै ...............
भ्रमहरुबाट मुक्त हौ मित्र !
किनकि,
जंगलमा आफै [पनि त ] "फूलिरहेछन" फूलहरु ।
जंगलमा आफै [पनि त ] "फूलिरहेछन" फूलहरु ।
फूलहरु,
तिम्रो "तथाकथित माया "
[बगैचा ] बिनै
झन बढी स्वतन्त्र छन
फुल्छन /फूलिरहेछन ।
तिम्रो "तथाकथित माया "
[बगैचा ] बिनै
झन बढी स्वतन्त्र छन
फुल्छन /फूलिरहेछन ।
Subscribe to:
Posts (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...

