Thursday, March 30, 2017
टिपिने गुलाफ फूल र झर्ने सिमल फूल
टिपिने गुलाफ फूल र झर्ने सिमल फूल
*********************************
गुलाफको फूल बिछट्टै मन पराउछौ तिमी
र त चुट्छौ/टिप्छौ !………
मलाइ खास "टिपिएको"गुलाफको फूलमा "मोह"छैन,
र त चुट्दिन/टिप्दिन!…
केवल बोटकै गुलाफ हेरेर मुस्कुराउछु,
मन नपराए पनि /नपरे पनि ।
अगाडि मुस्काउन त पाइयो नि?हैन!
मन पराउदैमा निमोठ्नै पर्छ भन्ने छ र ? :(
………………………………………………………………………
तर ,
सिमलको फूल बिछ्ट्टै मन पर्छ ।
"आफै झरेको बोटबाट"!
मन परेपछि झार्नै/चुट्नै पर्छ भन्ने छ र?………
झरेकैमा गज्जब "कोमलता" र आकर्षणता भएपछी ।
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment