Thursday, March 30, 2017
गन्थन :)
गन्थन :)
******************
उ-तिमी किन बोल्दैनौ ?
म-मनको कुरा बुझेपछी बोल्नै पर्छ ?
उ-खै तिमी अचेल बदलिए जस्तो लाग्छ ?
म-समयसङ्गै तन,मन मानिस बदलिदो रछै !म कसरी अपबाद हुन सक्छु ?
उ-खै तिमी अचेल बद्लेछौ तिम्रो मायामा शंका लाग्छ?
म-शंका लाग्नु ठिकै हो ,अबिश्वास भए पो गार्हो !
उ-तिम्लाइ सब्बै भन्दा मन के पर्छ ?
म-च्या,तितेकरेला,किताब ! :)
उ-म चै मन पर्दिन ? गुरु,परिवार सबै सबै?
म - यी सबै सबै आत्मै देखि फिलगर्ने/मनपराउने कुरा हुन "माया"!बक्दै हिड्न झ्याउ लाग्छ !! :((
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment