Saturday, March 25, 2017
३टुक्रा बर्बराहट
३टुक्रा बर्बराहट
……………………………
(१टुक्रा)
सुपारिमा"सुपारी"
नौनीमा"नौनी"कै
गुण खोजम न!
नौनीमा"सुपारी"
सुपारीमा"नौनी"को
गुण खोजेपछि,
कुरा मिल्ला त मित्र?
कि एकोरो सहमतीमा टाउको हल्लाम?
******************************
(२टुक्रा)
लडौ मज्जैले"उ"भन्दा धेरै"बाठो"बनेर
अझै बाठो बनौ"उ"झन बाठो बन्छ!
अनि"कौवा"बनौ
र पालैपालो कौवाको"आहारा"खाऔ
कौवा बाठो भर"गु"खान्छ भन्छ्न मित्र!
**********************************
(३टुक्रा)
बर्बराहट
बर्बराहट
बर्बराहाट
बर्बराहाट
निरन्तर बर्बराहट,बेचैन…………
ब
र्ब
रा
हा
ट…………………!!!!!
बे
चै
न……………………!!!!
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment