Monday, April 17, 2017
"उस्लाइ"अबैधानिकता मन पर्छ !
"उस्लाइ"अबैधानिकता मन पर्छ
***********************
स्विकार्यहरु मात्र"बैधानिक"हुन्छ्न?
अस्विकार्य "चिज"स्वत:अबैधानिक ?
केही तिम्रा अस्विकार्य
केही स्विकार्यहरु
केही बैधानिक
केही अबैधानिहरु !
मलाइ ठिक उल्टो लाग्दा चै?
दुई अँखाले मात्र " टावर"बाट"संसारै" देखेको ,जानेको बुझ्ने भ्रामक ढोगी "आँखलाइ"
" आँखा " बिना आखिझ्यालबाटै संसार,उचाइ देख्ने,जान्ने , बुझ्नेको एथार्थ अबैधानिक लाग्च !!
हो तर मलाइ ,
तिम्रा "परिभाषित" अबैधानिकहरु चै मन पर्छन ।
र,
ती अबैधानिक आखिझ्यालहरुका
"ज्योति " अनि छिद्रहरु …………………………………।
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment