Sunday, April 2, 2017
मैले नबुझेको तिम्रो वाकस्वतन्त्रता
मैले नबुझ्या तिम्रो वाकस्वतन्त्रता
*************************
कहिले काहि………
अचेल …………
वाक स्वतन्त्रा देखिनै डर लाग्छ !
सोच्ने,बिचार गर्ने , बहस गर्ने …………अनि आफुलाइ लाग्या कुरा बोल्ने,लेख्ने ……… स्वतन्त्रता गज्जबै लाग्थ्यो !
तर,
मैले सोच्या
वाक स्वतन्त्रता भित्र यी सबै पर्दोरैन्छ्न !
केवल पर्दो रैछ्न "जे पनि "बोल्ने !:)
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment