Saturday, December 16, 2017
"मौनता" र "हल्ला"हरु..... का "मार्ग"
"मौनता" र "हल्ला"हरु..... का "मार्ग"
************************************
"मौनता" हरु झ्याल, स्स्याना प्वाल...हरु बाट पनि अट्छन, उपस्थिति जनाइदिन्छ्न ! "कोलाहल"हरु ठुलो ढोका सुरुंग चाहन्छन , नभय थप्छन "अर्को ठुलो ढोका " र "खन्छन सुरुंग", किनकि , "भिड"हरु अटाउन "ठुलै " चाहिन्छ/चाहिन्छन । [ढोका सुरुंग र हल्ला हरु ].............................।
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...

No comments:
Post a Comment