Wednesday, December 27, 2017
बर्बराहट
बर्बराहट
****************
"मैनबत्ति आफु जलि उज्यालो छर्छ" [बहुत सुन्या,पढ्या वाक्य हो"कत्रो महानता"मैनबत्तिको भन्दै] तर.. [कहिलेकाही सोचिटोपल्दा-] [मैनबत्तीले] "तथाकथित मैन"[लाई]पगाली[प्रयोगगर्दै] उज्यालिएको पो त [हाम्लाई साक्षी राख्दै[प्रयोगगर्दै] "पुतली"जो आकर्षित गर्नुछ र जलाउनु छ/समाहित गर्नुछ आफुमा]
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...

No comments:
Post a Comment