आवरण
*********
'आवरण' उस्तैउस्तै देखिने -
तोरी
र , कोदोका 'दानाहरु'....
तर ,छिपाईहरुमा [भित्रि]
कत्रो भिन्नता !
यौटा बोकिरहेछ -
'तेल' !
र , अर्को बोकिरहेछ -
'पिठो' ।
[आवरणहरु ,
'भ्रम' न हुन् !......]
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
No comments:
Post a Comment